सम्पादकीय
हाम्रो देशमा उर्जावान र उच्च गुणस्तरका शिक्षित युवाहरु प्रशस्तै छन । उनीहरु देश भित्र काम नपाएर खाडी मुलुकहरुमा पलायन हुन बाध्य छन् । लाखौंको संख्यामा युवालाई मुलुकमै काम लगाउने नीति जबसम्म सरकारले प्रभावकारी रुपमा...
पुरा पढ्नुहोसनेपालको सन्दर्भमा सडक यातायात यात्राका लागि विकल्पहिन विकल्प हो । जल मार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम...
पुरा पढ्नुहोसआफैँ जीविकोपार्जन गर्न असमर्थहरुलाई राज्यले उपलब्ध गराउने सुविधालाई सामाजिक सुरक्षा भनिन्छ । विकसित देशहरुमा आफैँ गरिखान नसक्ने वा पाको उमेर भैसकेकाहरुलाई राज्य आफैँले लालन पालनको व्यवस्था गर्ने परिपाटी रहेको छ । नेपालमा भने सामाजिक...
पुरा पढ्नुहोसनेपालको सन्दर्भमा सहकारीको इतिहाँस पाँच दशकभन्दा लामो भए पनि यो क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन । २०१३ साल चैत २० गते पहिलो सहकारी संस्थाका रूपमा चितवनमा ‘बखान सहकारी” को स्थापना भएको थियो ।...
पुरा पढ्नुहोससरकार प्रमुखको जिम्मेवारी सम्हालेका नेपाल सरकारका प्रधानमन्त्रि पुष्पकमल दाहालले तत्काल निर्वाचन गर्ने घोषणा गरेका बेला मिति टुँगो लगाउने कानुन अहिलेसम्म बन्न नसकेको कुरा बाहिर आउनुले नेताहरुले निर्वाचन गर्न नचाहकेको हुन कि भन्ने आशंका जनतामा...
पुरा पढ्नुहोसनेपालको संविधान जारी भएको एक बर्ष पुगेको अवसरमा बार्षिक कार्यक्रमहरु संचालन भएका छन् । संविधान पुर्ण हुनका लागि र सवैको इच्छा अनुसारको हुनका लागि कुनै अर्को युग कुर्दापनि यसले पुर्णता पाउन सक्ने अवस्था देखिदैन...
पुरा पढ्नुहोसदैलेख पर्यटनको हिसावले महत्वपुर्ण जिल्लाको रुपमा रहेको छ भन्ने चर्चा परिचर्चा चलेको छ । पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने अन्य बिकास भन्दा पहिला चर्चा हुनु पनि जिल्लाको लागि गौरवको कुरा हो । किनकी विगतमा...
पुरा पढ्नुहोसनेपालमा ६ दशक लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै आजकै दिन नेपालीहरुको अधिकार स्थापना गर्न संविधान जारी गरिएको हो । ६५ वर्ष लामो संवैधानिक इतिहासमा असोज ३ गतेको दिनलाई नयाँ युगको सुत्रपात...
पुरा पढ्नुहोसनेपाल भारतको असल छिमेकी मात्र नभै नेपालको प्रगतीको लागि प्रमुख दायित्व बोक्ने मुलुक भित्र पर्दछ । अहिलेमात्र हैन बिगत धेरै बर्षदेखि नेपाल र भारतको सम्बन्धका बारेमा फरक–फरक विश्लेषणहरु हुने गर्दछन् । नेपालको पुर्वी सिमा...
पुरा पढ्नुहोससंसारमा जिवित सबै मानवहरुले मानवअधिकार तथा न्यायको प्रत्याभुति पाउनुपर्छ । वर्तमान समयमा मानवअधिकार संरक्षणका लागी संयुक्त राष्ट्र संघको स्थापना भएको छ । यसमध्ये बालअधिकार प्रमुख पक्षका रुपमा लिइन्छ । बाल अधिकार भनेको बालकले पाउनैपर्ने...
पुरा पढ्नुहोस